Skip to content

एशियन लाइफको सीईओमा दिनेशलाल श्रेष्ठ दोहोरिने

nabil bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश लाल श्रेष्ठ दोहोरिने भएका छन् । कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई थप चार वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी माघ १ गतेदेखि लागू हुने गरी पुनः सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो । श्रेष्ठको पहिलो कार्यकाल पुस मसान्तमा सकिँदैछ । २०७७ माघ १ गतेबाट कार्यभार सम्हालेका श्रेष्ठले अब थप ४ वर्ष एशियन लाइफमै रहेर २०८५ साल पुस मसान्तसम्म सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi