Skip to content

रितेश सिन्हा नेपाल एसबिआई बैंकको सञ्चालकमा नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालकका रितेश सिन्हालाई नियुक्त गरिएको छ । बैंक सञ्चालक समितिको पुस २१ गते बसेको बैठकको निर्णयले सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको हो ।

बैंकको संस्थागत सेयरधनी भारतीय स्टेट बैंक (एसबिआई) को तर्फबाट बैंकको प्रतिनिधित्व गर्दै आएका पिनाकी नाथ बनर्जीको स्थानमा सिन्हालाई सञ्चालकको रुपमा मनोनयन गरी पठँउ बमोजिम रितेश सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima