Skip to content

सिटिजन्स बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा

nabil bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयरधनी रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१ दममलव ५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

उक्त बैंकले हाल यो सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको बताएको छ। संस्थापक सेयरधनीलाई दिइएको समयभित्र सेयर बिक्री नभएको खण्डमा मात्रै सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi