Skip to content

एनआईसी एसिया बैंकले बनायो सेयरधनीको हात खाली

काठमाडौं । गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट एनआईसी एसिया बैंकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो। उक्त बैठकले सोहीबमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima