Skip to content

अभियान लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा अभियान लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य १०८ रुपैयाँले बढेर १ हजार १८८ रुपैयाँ पुगेको छ । यो अवस्थामा सेयर बजार परिसूचक पनि ५९ दशमलव ०३ अंकले बढेर २७१६ दशमलव ८१ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा २.२२ प्रतिशतले धेरै हो । यो अवस्था सेयर बजारमा ९ अर्ब ४४ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi