Skip to content

नेप्से प्रिओपन सेसनमा साढे ४ अंकले बढ्यो

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिनआइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन मंगलबार २४.५० अंक बढेर २६५७.७७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.६४ अंक बढेर २६६२.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२० अंक बढेको छ।

आइतबार प्रिओपन सेसनमा ८५ स्टकको २३९ पटकको कारोबारमा ८ करोड ९२ लाख ३० हजार ९५९ रुपैयाँ ६० पैसाबराबरको ८५ हजार २८१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४७ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi