Skip to content

न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि सकारात्मक सर्किट लागेको छ । दिउसो सवा १ बजेको अवधिमा यो कम्पनीको सेयर मुल्य सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ७० रुपैयाँ ७० पैसाले बढेर ७७८ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूच पनि ४८ दशमलव ६० अंकले बढेर २७०६ दशमलव ३८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ७ अर्ब ४२ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi