Skip to content

गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकोले एनआईएमबि एस क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईएमबि एस क्यापिटलले गर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima