Skip to content

एनआईसी एसिया बैंकले ४ कम्पनीको सेयर बेच्दै, सबैले किन्न पाउने

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न ४ वटा कम्पनीहरूको सेयर आज माघ २९ गते मंगलबारदेखि सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ।

बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता र नेपाल इन्फ्रान्सट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो। बैंकले उक्त सेयरहरूको न्यूनतम मूल्य क्रमशः ६९० रुपैयाँ, २७३ रुपैयाँ, १६५ रुपैयाँ र १०५ रुपैयाँ तोकेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T