Skip to content

कालिका लघुवित्तको संस्थापक १० हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६ सय ४० कित्ता संस्थापक सेयर संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी सेयर बिक्रीमा ल्याएको हो।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कास्कीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित जानकारी गराउनुपर्ने छ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि लिखित जानकारी प्राप्त हुन नआएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima