Skip to content

सम्पदा लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । यो वर्ष सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही निर्णयबमोजिम वित्तीय विवरणहरू अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय पनि गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima