Skip to content

नेप्सेको सीईओमा आवेदन दिने म्याद ७ दिन थपियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिने म्याद एक साता थपिएको छ।

यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। यस अवघिसम्म तीन दिन सार्वजनिब बिदा परेपछि आवेदन दिने म्याद एक साता थपिएको हो।

तर, सोही अवधिमा ३ दिन सार्वजनिक बिदा परेको कारण इच्छुक उम्मेदवारहरूलाई पर्याप्त समय दिन आवेदन दिने अन्तिम मिति २५ फागुनसम्म बढाइएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima