Skip to content

नेप्सेको सीईओ लागि १० जनाको आवेदन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १० जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयमा फागुन २५ गते साँझ ५ बजेसम्म सीईओका लागि १० जनाले आवेदन दिएका हुन् ।

सीईओ पदका लागि आवेदन दिने उम्मेदवारहरूमा पूर्ण प्रसाद आचार्य (इलाम), बद्रि प्रसाद प्याकुरेल (नुवाकोट), नारद कुमार लुइटेल (सर्लाही), युवराज दाहाल (झापा), प्रविण अधिकारी (काभ्रेपलाञ्चोक), चुडामणी चापागाई (झापा), बिमल कुमार तिवारी (सिराहा), कृष्ण बहादुर कार्की (पाल्पा), हेमन्त बश्याल (पाल्पा) र मुकन्द राज जोशी (डडेलधुरा) रहेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T