Skip to content

नेप्सेद्वारा एप्पल सेक्युरिटिजलाई ३ दिन निलम्बन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एप्पल सेक्युरिटिज प्रालिलाई ३ कार्यदिनका लागि निलम्बन गरेको छ। उक्त कम्पनीले तोकिएको समयसीभित्र राफसाफ तथा फछ्यौट प्रक्रिया पूरा नगरेकाले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा उक्त निर्णय गरिएको नेप्सेले जनाएको छ।

सो कम्पनीले नियमनकारी मापदण्ड पालना गर्नुपर्ने दायित्व पूरा नगरेकाले कारबाही स्वरूप अस्थायी निलम्बन गरिएको हो। यस अवधिमा एप्पल सेक्युरिटिजले कुनै पनि कारोबार गर्न पाउने छैन।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi