Skip to content

फोनपेको ऐतिहासिक कीर्तिमानः एकै दिनमा १० लाखभन्दा बढी क्यूआर कारोबार

काठमाडौं । नेपालकै अग्रणी भुक्तानी नेटवर्क फाेनपेले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । १० लाखभन्दा बढी क्युआर कारोबार एकै दिनमा सफलतापूर्वक सम्पन्न गर्यो। यस दिन कुल कारोबार रकम २.६२ अर्ब रुपैयाँ पुग्दै, नेपालको डिजिटल भुक्तानी परिदृश्यमा फाेनपेको अग्रणी भूमिका झन् मजबुत भएको
देखिन्छ।

फाेनपेको यस उपलब्धिले नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउन थप प्रेरणा दिएको छ, जहाँ सहज, सुरक्षित, र छिटो भुक्तानी प्रणालीलाई प्राथमिकता दिइन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima