Skip to content

नेपाल बैंकका स्वतन्त्र सञ्चालक चन्द्र बहादुर अधिकारी पदमुक्त

काठमाडौं । नेपाल बैंकका स्वतन्त्र सञ्चालक चन्द्र बहादुर अधिकारी पदमुक्त भएका छन् । अधिकारी २०८० साल भदौ ११ गतेदेखि नेपाल बैंकको सञ्चालकमा नियुक्त भएका थिए ।

उनलाई पदमुक्त गर्न नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले निर्देशन दिएपछि पदमुक्त गरेको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिएका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima