Skip to content

प्रिओपन सेसनमा नेप्से ३ अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक ३ अंकले घटेर बन्द भएको छ।

सोमबार ७.७५ अंक घटेर २६९८.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१४ अंक घटेर २६९५.१४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१० अंक बढेको छ।

मंगलबार प्रिओपन सेसनमा ५३ स्टकको ७१ पटकको कारोबारमा १५ लाख ४१ हजार ६६ रुपैयाँ २० पैसाबराबरको ३ हजार ६४६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T