Skip to content

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको आधा घण्टाको अवधिमा नै यो कम्पनीमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १२६ रुपैयाँ १० पैसाले बढेर १ हजार ३८७ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।

यो अवधिमा समग्र सेयर बजार परिसूचक २ दशमलव ०७ अंकले बढेर २६२२ दशमलव ४७ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब २६ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi