Skip to content

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

nabil bank

काठमाडौं । दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार नेप्सेमा आरएसडीसी लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सोमबार आरएसडीसी लघुवित्तको ९.५० प्रतिशतले हुन आउने कुल ८ लाख ९७ हजार १३३.५२ कित्ता र नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशतले हुन आउने कुल २ लाख ८७ हजार ५५३.०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi