Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सले साधारणसभा जेठ १६ गते

nabil bank

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आउँदो जेठ १६ गते चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा साधारणसभाको मिति घोषणा गरेको हो ।

कम्पनीको दोस्रो साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्ने, चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, २ जना सर्वसाधारण सेयरधनीको लागि निर्वाचन गर्ने, सञ्चालकको बैठक भत्ता निर्धारण गर्ने र खर्च अनुमोदन गर्नछ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते १ बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा जेठ ७ गतेसम्म् कायम सेयरधनीमात्रै सभामा भाग लिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi