Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस अघि क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १५२ रुपैयाँ ६० पैसाले वृद्धि भएर १ हजार ६७८ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि १ दशमलव ५१ अंकले बढेर २६२१ दशमलव ९० विन्दुमा पुगेको छ । यो अवधिसम्ममा सेयर बजारमा १ अर्ब ३३ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi