Skip to content

प्रिओपन सेसनमा नेप्से करिब साढे २ अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक घटेर बन्द भएको छ।

आइतबार २.७९ अंक घटेर २६०९.०५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.३२ अंक घटेर २६०६.७३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५७ अंक घटेको छ।

सोमबार प्रिओपन सेसनमा २५ स्टकको ४० पटकको कारोबारमा ६ लाख ४० हजार ६९९ रुपैयाँ १० पैसाबराबरको १ हजार १९७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima