Skip to content

प्रिओपन सेसनमा नेप्से करिब ३५ अंकले बढ्यो

nabil bank

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक करिब ३५ अंकले बढेर बन्द भएको छ।

मंगलबार ४९.०९ अंक बढेर २६७७.४५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ३४.७९ अंक बढेर २७१२.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ६.७१ अंक बढेको छ।

आज प्रिओपन सेसनमा १५८ स्टकको ७१३ पटकको कारोबारमा ४ करोड ६९ लाख ३२ हजार ३८८ रुपैयाँ २० पैसाबराबरको १ लाख १८ हजार ४५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १४९ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi