Skip to content

२५ हजार जनसंख्या बराबर एक बैंक शाखा (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सबै स्थानीय तहमा बैंक शाखा पुगेको जानकारी गराएका छन्।

आर्थिक सर्वेक्षणअनुसार हरेक २५ हजार २७ जनसंख्या बराबर एक बैंक शाखा पुगेको छ। सरकारले सर्वसाधारणमा बैंक पहुँच विस्तार गरेको जनाएको छ।

बीमा पहुँचमा पनि सुधार आएको जनाइएको छ। अहिले ४१.६ प्रतिशत जनसंख्याले जीवन बीमा गरेको सर्वेक्षणमा उल्लेख छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi