Skip to content

रिलायबल नेपाल लाइफको सेयर मूल्य समायोजन

काठमाडौं । आइतबार नेपाला स्टक एक्सचेन्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो।

उक्त कम्पनीको कायम अन्तिम सेयर मूल्य ५०६.९९ रुपैयाँलाई आधार मानेर नेप्सेले सेयर मूल्य समायोजन गरी प्रतिकित्ता ४५२.६७ रुपैयाँ तोकेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T