Skip to content

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा १६ ठूला सेयरधनीः अधिकांश बैंक, सुमार्गी भित्रिए

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा विभिन्न १६ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । इन्स्योरेन्समा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको रहेको छ ।
यस्तै कम्पनीमा नयाँ सेयरधनीको रुपमा अवेजराज सुमार्गी भित्रीएका छन् । कम्पनीका सुमार्गीको २.३३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कम्पनीमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.९८ प्रतिशत, ज्योति विकास बैंकको ६.६९ प्रतिशत, प्रभु बैंकको ५.११ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.५४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट प्रालिको ३.५८ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै एक्सेल डेभलपमेन्ट बैंकको २.७९ प्रतिशत, सम्झना अर्यालको २.६८ प्रतिशत, प्रभु ग्रुपको २.५६ प्रतिशत, प्रभु म्यानेजमेन्टको १.७९ प्रतिशत, एनएमबि बैंकको १.७५ प्रतिशत, महालक्ष्मी विकास बैंकको १.६६ प्रतिशत, सिशु अर्यालयको १.४० प्रतिशत, प्रभु क्यापिटलको १.३३ प्रतिशत, राजन प्रसाद सुवेदीको १.२३ प्रतिशत र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १.१६ प्रतिशत सेयर स्वामित्व छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima