Skip to content

एईपीसीको सदस्यमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा नेपाल बैंकर एशोसिएशनका अध्यक्ष सन्तोष कोइराल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र (एईपीसी) अन्तर्गत वैकल्पिक उर्जा समिति सदस्यमा नियुक्त भएका छन् ।

उनी २ वर्षका लागि विज्ञ सदस्यका रुपमा नियुक्त भएका हुन् । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका कोइराला माछापुच्छ्रे बैंकका सीईओ समेत हुन् । कोइरालाको रणनीतिक योगदानले राष्ट्रिय महत्वका योजनाहरूमा नयाँ ऊर्जा भर्ने विश्वास लिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T