Skip to content

प्रिओपन सेसनमा नेप्से ५.६४ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा सोमबार नेप्से परिसूचक ५.६४ अंकले बढेको छ।आइतबार २६.५३ अंक बढेर २६२२.२८ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ५.६४ अंक बढेर २६२७.९३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०५ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ५० स्टकको ८४ पटकको कारोबारमा ४८ लाख ४९ हजार २७६ रुपैयाँबराबरको ८ हजार ५२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima