Skip to content

गुडविल फाइनान्सको १ लाख संस्थापक सेयर बिक्रीमा

काठमाडौं। गुडविल फाइनान्स लिमिटेडले आफ्ना संस्थापक समूहका १ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। साे कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्रै खरिदका लागि प्रस्ताव गरिएको छ।

इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीका अनुसार, तोकिएको समयसीमाभित्र निवेदन नपरेमा यी सेयर अन्य व्यक्ति वा संस्थाहरूसमक्ष पनि बिक्रीका लागि खुला गरिनेछ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima