Skip to content

प्रिओपन सेसनमा नेप्से १ अंकले बढ्यो

काठमाडौं मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।

सोमबार ९.१९ अंक बढेर २६३१.४८ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.५७ अंक बढेर २६३३.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।४२ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ३६ स्टकको ६१ पटकको कारोबारमा २५ लाख ८४ हजार ८७९ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ५३६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T