Skip to content

प्रिओपन सेसनमा नेप्से ३.३३ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा  साेमबार नेप्से परिसूचक  ३.३३ अंकले बढेकाे छ।

हिजो आइतबार ०.३२ अंक बढेर २८७०.९५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ३.३३ अंक बढेर २८७४.२९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ६५ स्टकको १३३ पटकको कारोबारमा १ करोड १६ लाख ६५ हजार ६४४ रुपैयाँ ८० पैसा बराबरको १४ हजार ५०३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३५ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi