Skip to content

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

आइतबार २७.१४ अंक घटेर २७६१.२२ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.५५ अंक घटेर २७६०.६७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंक घटेको छ।

सोमबार प्रिओपन सेसनमा ४८ स्टकको १०२ पटकको कारोबारमा २ करोड ७० लाख २४ हजार ३० रुपैयाँबराबरको १ लाख ४३ हजार ३४१ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi