Skip to content

एनएमबी बैंकका ग्राहकलाई बेस्ट वेस्टर्न प्लस काठमाडौंमा २० प्रतिशत छुट

काठमाडौं । एनएमबी बैंकले ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ।  सो साझेदारीमार्फत, एनएमबी बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन्।

साथै, बैंकका ग्राहक कर्मचारीले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा दश प्रतिशत छुट पनि पाउने सक्नेछन्।

एनएमबी बैंकले हाल देशभर २ सय २ शाखा, १ सय ८७ एटिएम र ९ वटा एक्सटेन्सन काउन्टर मार्फतसेवा दिँदै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi