Skip to content

सुन आयातको सीमा बढ्यो, अब दैनिक २५ किलो ल्याउन पाउने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ। राष्ट्र बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा २० किलोबाट बढाएर अब दैनिक २५ किलो ल्याउन पाउने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले विदेशी विनियम कारोबार गर्ने निकायका लागि जारी एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi