Skip to content

यी हुन् सानिमा बैंकका १५ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । सानिमा बैंकको ठूला सेयरधनीमा विभिन्न १५ व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व अरुण कुमार ओझाको ७.९४ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै टेकराज निरौलाको ६.३९ प्रतिशत, जिवनाथ लामिछानेको ५.३२ प्रतिशत,

सन नेपाल लाइफ इन्स्योरेन्सको ४.५० प्रतिशत, कर्मचारी संचय कोषको ४.२८ प्रतिशत, विनय कुमार श्रेष्ठको ४.२३ प्रतिशत, अमला इन्भेष्टमेन्ट प्रा. लि.को ३.९७ प्रतिशत, खेमराज लामिछानेको ३.४४ प्रतिशत, घनश्याम थापाको ३.३९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै राम कृष्ण शाहको २.४९ प्रतिशत, सोनम ग्यात्सोको ०.९२ प्रतिशत, शाम्बा लामाको ०.७९ प्रतिशत, दिलीप श्रेष्ठको ०.६९ प्रतिशत, मनोकामना क्यापिटल इन्भेस्टमेन्ट प्रा. लिको ०.५८ प्रतिशत र गीता क्षेत्रीको ०.५७ प्रतिशत सेयर स्वामित्व रहेका छन् ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi