Skip to content

प्रिओपन सेसन नेप्से २.३० अंकले बढ्यो

काठमाडौं । बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक २.३०  अंकले बढेको छ।

बुधबार १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा बन्द भएको  छ  ।  आज सो सेसनमा २.३० अंक बढेर २६०९.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८२ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ४९ स्टकको ११४ पटकको कारोबारमा ४४ लाख ६५ हजार ५३४ रुपैयाँ ४० पैसाबराबरको ६ हजार ४०७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T