Skip to content

सोलु हाइड्रोपावर कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोलु हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ । बोर्डले कात्तिक २४ गते कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

यस कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २ करोड कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

सोलु हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनका लागि कात्तिक २४ गते अनुमती दिएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi