Skip to content

ग्लोबल आइएमई बैंकका यी हुन् १८ ठूला सेयरधनीः विष्णु न्यौपानेदेखि क्याबिनेट श्रेष्ठसम्म

काठमाडौं । ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा विभिन्न १८ व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको ४.७४ प्रतिशत स्वामित्व रहेको छ । यस्तै आइएमई होल्डिङ्गस प्रा.लिको २.७८ प्रतिशत, आइएमई इन्भेष्टमेन्ट प्रालि २.५१ प्रतिशत, सुमितकुमार अग्रवाल १.८२ प्रतिशत, विष्णुप्रसाद न्यौपानेको १.४१ प्रतिशत, कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रालिको १.१५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै नागरिक लगानी कोषको ०.९२ प्रतिशत, उत्तमकुमार नेपाल ०.९० प्रतिशत, रणबहादुर शाह ०.७८ प्रतिशत, निमिषा इन्भेष्टमेन्ट प्रालि ०.७४ प्रतिशत, हेमराज ढकाल ०.६७ प्रतिशत, कामधेनु इन्भेष्टमेन्ट प्रालिको ०.६७ प्रतिशत, होमल्यान्ड डेभलपर्सको ०.६६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै क्याबिनेट श्रेष्ठको ०.६४ प्रतिशत, गौरी श्रेष्ठको ०.५७ प्रतिशत, रिता मल्लको ०.५६ प्रतिशत, शारदा देवी ०.५३ प्रतिशत र सन्दीप अग्रवालको ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima