Skip to content

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ प्रसोचन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब रुपैयाँ प्रसोचन भएको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ३५ दिनका लागि रकम प्रसोचन लागेको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज पुस २० गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ४ खर्ब २० अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

राष्ट्र बैंकले अल्पकालीन प्रकृतिको निक्षेप एसडीएफमार्फत ४ खर्ब २५ अर्ब रुपैयाँ प्रशोचन गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi