Skip to content

नबिल बैंकका पूर्वसीईओ ढुंगाना एनआरएनको स्वतन्त्र सञ्चालकमा नियुक्त

nabil bank

काठमाडौं । नबिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् ।

आज बिहान बसेको एनआरएन सञ्चालक समितिको बैठकले उनलाई रिक्त स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi