Skip to content

पेट्रोलियम पदार्थकाे पूर्वाधार कर ५० प्रतिशत घट्यो

nabil bank

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल र मट्टीतेल) मा लगाउँदै आएको पूर्वाधार कर ५० प्रतिशत घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वाधार कर अन्तर्गतको भन्सार महसुलमा ५० प्रतिशत घटाउने निर्णय गरेको हो ।

सरकारले पूर्वाधार विकास कर अन्तर्गत प्रतिलिटर १० रुपैयाँ लिँदै आएको छ । अब सरकारले प्रतिलिटर ५ रुपैयाँ कर लिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi