काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तारा मानन्धर नियुक्त भएका छन् ।
बिहीबार बसेको सञ्चालक समितिको मानन्धरलाई जेठ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको छ ।
अहिलेका सीईओ प्रद्युम्न पोखरेलको कार्यकाल वैशाख मसान्तमा सकिने छ ।












प्रतिक्रिया दिनुहोस्