Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

nabil bank

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ  पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका-५ बाट पक्राउ गरेको हो ।

उनलाई बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा पक्राउ गरेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi