Skip to content

सहकारीसम्बन्धी अध्यादेशमा फेरबदलः सहकारी संघलाई बचत तथा ऋणको कारोबारमा प्रतिबन्ध

काठमाडौं । सरकारले नेफस्कुन लगायत सहकारी संघलाई बचत तथा ऋणको कारोबारमा रोक लगाएको छ । सरकारले अध्यायदेश मार्फत सहकारी ऐनको संशोधन गर्दै संघहरूलाई आगामी ३ वर्षभित्र कारोबार बन्द गर्नु पर्ने व्यवस्था गरेको हो ।

‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन्,’ अध्यादेश मार्फत थप गरिएको छ । तर यो उपदफा प्रारम्भ हुँदाका बखत बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघहरूले यो उपदफा प्रारम्भ भएको मितिले तीन वर्षभित्र उक्त कारोबार बन्द गर्नु पर्ने व्यवस्था थप गरेको हो

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima