Skip to content

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा, एआई निर्यात प्रवर्द्धन गरिने

nabil bank

काठमाडौं । सरकारले सूचना प्रविधिलाई राष्ट्रिय उद्योग घोषणा गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो बताए । सरकारले एआई निर्यात प्रवर्द्धन गरिने नीति बनाउन भएको छ ।

सरकारले सूचना प्रविधि उद्योगलाई वित्तीय सहयोगमा सहुलियत दिने भएको छ । सरकारले विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग लागू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘डिजिटल पार्क’ उच्च क्षमताका ‘डेटा सेन्टर’ र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई ‘टेक हब’का रुपमा अघि बढाइने राष्ट्रपति पौडेलले बताए । “सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत लगानी सहजीकरण, सरकारी सहलगानीसहित नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ”, उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi