Skip to content

प्रि–ओपन सेसनमा ३.२३ अंकले बढ्यो सेयर बजार

nabil bank

काठमाडौं । बिहीबारको प्रि–ओपन सेसनमा सेयर बजार ३.२३ अंकले बढेर २७८३.४८ बिन्दुमा पुगेको छ । आजको प्रि–ओपन सेसनमा ४ करोड ९१ लाख २३ हजार १७१.८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएको १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi