Skip to content

मल्टीर्पपस फाइनान्स कम्पनीले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । मल्टीर्पपस फाइनान्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट लाभांश नदिने निर्णय गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T