काठमाडौं । एमबीएल इक्विटी फण्डले प्रतिफल घोषणा गर्नुका साथै बुक क्लोजको मिति तय गरेको छ ।
एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित बन्दमुखी फण्डले आर्थिक वर्ष २०८२/०८३ को लागि इकाईधनीहरुका लागि करसहित ८ प्रतिशत प्रतिफल घोषणा गरेको छ ।
त्यसका लागि ९ करोड ७३ लाख २६४ रुपैयाँ छुट्याएको छ ।
फण्डले भदौ २ गते इकाईधनी दर्ता किताब एक दिनका लागि बन्द गर्ने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्