Skip to content

सन नेपाल लाइफका सीईओ अर्याल पुनः कार्यालय फर्किए

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पुनः कार्यालय फर्किएका छन्।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पठाएको जानकारीअनुसार साउन २१ गते बसेको सञ्चालक समितिको १६१औँ बैठकको निर्णयबमोजिम प्रमुख कार्यकारी अधिकृत अर्याल पूर्ववत् रूपमा कार्यालय फर्किएका हुन्।

उनी करिब ४ महिना पनि पुनः काममा फर्किएका हुन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima