Skip to content

कुमारी बैंकको लाभांश घोषणा

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ।

भदौ ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पूँजीको २.१०५३ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

भदौ ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरेर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T